Monday, March 15, 2021
Wednesday, February 17, 2021
शोक सभा सम्पन्न
SHREE SURYA BASIC SCHOOL
February 17, 2021
0
,२०७७ साल फागुन ६ गते बिहिबार,मधुवन
नगरपालिका वडा नं ८ बाँसपानीमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयको
प्रधानाध्यापक पदमा कार्यरत शिशिरकुमार बस्नेतको अल्पायुमा भएको असामहिक निधनका
कारणले मधुवन नगरपालिका शोकमा डुबेको छ । वि.सं. २०२४ साल जेठ १७ गतेका दिन पिता
दुर्गाबहादुर बस्नेत र माता बालकुमारी बस्नेतको कान्छो सुपुत्रका रुपमा जन्मिनु
भएको उहाँले वि.सं.२०४१...
Friday, February 12, 2021
बाल व्यवहार र अग्रजको भूमिका
SHREE SURYA BASIC SCHOOL
February 12, 2021
0
बाल व्यवहार
र अग्रजको भूमिका
“ आहा
! कति राम्रो बच्चा । ” बाटोमा हिँडदै गर्दा चाहे कुकुरको होस् वा
कुखुराको, बाख्राको होस् वा बंगुरको, चाहे
मान्छेको होस् वा अरू कुनै प्राणीको बच्चा होस्, देख्ने बित्तिकै प्रायः हामी धेरैको मुखबाट
निस्कने वाक्य हो यो । हरेकका साना बच्चा
राम्रा मान्छिन् । ऊ प्रति हाम्रो माया पलाउँछ । नजिक गएर खेलाइहालौं झै लाग्छ...
पिपलको रुख
SHREE SURYA BASIC SCHOOL
February 12, 2021
0
प्रेरक कथा
पिपलको रुख
कुनै एउटा गाउँमा धेरै पुरानो पिपलको रूख थियो । बाटो ओहोर-दोहोर गर्ने बटुवाहरू थकाइ मार्नका लागि
रोकिएर एकछिन त्यो पिपलको बोटमुनी बिसाउने गर्थे । साथै गाउँका सबै मानिसहरू
ज्यादै गर्मी हुँदा यसको छायाँमा बस्थे । गाउँका विभिन्न किसिमका
भेला तथा छलफल पनि सोही ठाउँमा बसेर गरिन्थ्यो । अझ कितपय धर्म...
Tuesday, February 9, 2021
गृह मन्त्रालयको सुचना
SHREE SURYA BASIC SCHOOL
February 09, 2021
0
सार्वजनिक
बिदासरकारले
सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम
ल्होछार माघ ३० गते परेको छ ।सोमबार
बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम
ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मोलगायतका
हिमाली समुदायले मनाउने गर्दछन् ।यसअघि सरकारले कार्यदिन बढाउन भन्दै ल्होछार, माघे संक्रान्ति लगायतका...