10/21/20 - Surya

Wednesday, October 21, 2020

विद्यालयको EMIS सहि तरिकाले कसरी भर्न सकिन्छ त ?

October 21, 2020 4
विद्यालयको EMIS  सहि तरिकाले कसरी भर्न सकिन्छ त ?
 EMIS  भर्दा ध्यान दिनुपर्ने कुराहरू १.  विद्यार्थीको विवरण अपडेट गर्दा साल २०७६ गर्ने अनि अपडेट गर्ने । नया विद्यार्थीलाई सेट year २०७७ गरेर इन्ट्री गर्ने, २.  बाबिकेको रुपमा जे जस्ता कक्षा चलेपनि (Nursery, LKG, UKG) तिनलाई अपडेट गर्दा ECD repeated गरिदिने, इन्ट्री गर्दा पनि जे जस्तो कक्षा भएपनि ECD/PPC भनेर इन्ट्री गरिदिने, ३. ...