Friday, February 12, 2021
बाल व्यवहार र अग्रजको भूमिका
SHREE SURYA BASIC SCHOOL
February 12, 2021
0
बाल व्यवहार
र अग्रजको भूमिका
“ आहा
! कति राम्रो बच्चा । ” बाटोमा हिँडदै गर्दा चाहे कुकुरको होस् वा
कुखुराको, बाख्राको होस् वा बंगुरको, चाहे
मान्छेको होस् वा अरू कुनै प्राणीको बच्चा होस्, देख्ने बित्तिकै प्रायः हामी धेरैको मुखबाट
निस्कने वाक्य हो यो । हरेकका साना बच्चा
राम्रा मान्छिन् । ऊ प्रति हाम्रो माया पलाउँछ । नजिक गएर खेलाइहालौं झै लाग्छ...
पिपलको रुख
SHREE SURYA BASIC SCHOOL
February 12, 2021
0
प्रेरक कथा
पिपलको रुख
कुनै एउटा गाउँमा धेरै पुरानो पिपलको रूख थियो । बाटो ओहोर-दोहोर गर्ने बटुवाहरू थकाइ मार्नका लागि
रोकिएर एकछिन त्यो पिपलको बोटमुनी बिसाउने गर्थे । साथै गाउँका सबै मानिसहरू
ज्यादै गर्मी हुँदा यसको छायाँमा बस्थे । गाउँका विभिन्न किसिमका
भेला तथा छलफल पनि सोही ठाउँमा बसेर गरिन्थ्यो । अझ कितपय धर्म...