युनिकोड नेपालीमा लेख्ने तरिका-Unicode Nepali - Surya

Saturday, October 10, 2020

युनिकोड नेपालीमा लेख्ने तरिका-Unicode Nepali

  

युनिकोड नेपालीमा लेख्ने तरिका-Unicode Nepali

नेपाली युनिकोडमा कसरी लेख्ने-How to write in Nepali Unicode?

 

नेपाली यूनीकोडको प्रकार:

 
नेपली यूनिकोड लाई दुई प्रकारले प्रयोग गरिएको छ। 
 
-Download गर्न Click गर्नुहोला

यसमा प्रयोग हुने अक्षरहरुको श्रेणीक्रम Preeti फोन्टमा जस्तै हुन्छ । जस्तै “ब क मा न ज व प सि” आदी ।

 2) रोमनाइजयूनिकोड (RomanizedUnicode)

अंग्रेजी वर्णमालाको उच्चारणको आधारमा निर्धारित हुने जस्तै

 

s= स, sa= सा, si= सि, sI=सी, su= सु, sU=सू se=से , sE=सै, so= सो, sw‍ सौ आदि

 

 
-सम्झन सजिलो

 

s मा स, d मा द g मा ग, h मा ह, j मा ज आदि
 

 

फरक शबदहरुः

 

ट, इ ई ए ऐ उ ऊ ष ऋ ड ढ ङ अ आ आदि

 

यि अक्षर तल Keyboard मा  हेर्नुहोला

आदा अक्षर लेख्नको लागिः

 
लेख्नुपर्ने अक्षर को पुरा रुप लेख्ने अनि हलन्त दिने, जस्तै
 
दन्तको  आदि न लेख्नु परेमाः द लेख्ने, न लेखेर हलन्त दिने, अनि त लेख्ने।  Romanized मा  "?" मा हलन्त हुन्छ भने Traditional  मा "|" मा हुन्छ।
 
 
तर "र्‍याल" लेख्नुपरेमा यो तरिकाले यस्तो लेखिन्छः "र्याल " जुन गलत तरिकले लेखिएको हो
र्‌‍याल लेख्नः र लेख्ने, खुट्टा काट्ने,‍ = थिच्ने ,अनि य लेख्ने
यदि यस्तो "र्‌याल" लेख्नु परेमाः  र लेख्ने, खुट्टा काट्ने,‍ ‌+ थिच्ने ,अनि य लेख्ने
Zero width Joiner भनेको "="  हो र Non Zero Width Joiner भनेको "+" हो 

केही उदाहरणः

Romanized मा क्ष, ज्ञ जस्ता शब्द र संयुक्त शब्द लेख्न यसरी लेख्नु पर्छ; यो Traditional मा नि लेख्न सकिन्छ!

Character हरु लेख्नु परेमाः

~~~~~~~~~~~~~~~~~~~~~~धन्यबाद ~~~~~~~~~

No comments:

Post a Comment