Wednesday, October 14, 2020
Tuesday, October 13, 2020
विद्यालयको ३१ औं जन्मोत्सवका तस्बिरहरू
SHREE SURYA BASIC SCHOOL
October 13, 2020
1
यस विद्यालय स्थापना भएदेखि नै पहिलो पटक मिति २०७६ पुस २४ गतेका दिन प्रदेश नं. ५ का प्रदेश सभा माननीय कुलप्रसाद पोखरेलज्यूको प्रमुख आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको विद्यालयको ३१ औं जन्मोत्सवका अवसरमा विद्यालयलाई महत्त्वपूर्ण योगदान पुर्याउनु भएका विद्यालयकाे सँस्थापक, पूर्व प्रधानाध्यापक, पूर्व वि.व्य.स. अध्धक्ष, पूर्व शिक्षक तथा कर्मचारी, सामुदायिक वनका अध्यक्ष, समाजसेवी, शिक्षक , विद्यार्थी लगायतका व्यक्त्तिहरूलाई सम्मान गर्दाको तस्बिरहरू :
| विद्यालयको इतिहास स्मरण गराउँदै सँस्थापक श्री नरेन्द्रप्रसाद शर्मा |
