विद्यालयको ३१ ‌‌औं जन्मोत्सवका तस्बिरहरू - Surya

Tuesday, October 13, 2020

विद्यालयको ३१ ‌‌औं जन्मोत्सवका तस्बिरहरू

 यस विद्यालय स्थापना भएदेखि नै पहिलो पटक मिति २०७६ पुस २४ गतेका दिन प्रदेश नं. ५ का प्रदेश सभा माननीय कुलप्रसाद पोखरेलज्यूको प्रमुख आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको  विद्यालयको ३१ ‍औं जन्मोत्सवका अवसरमा विद्यालयलाई महत्त्वपूर्ण योगदान पुर्याउनु भएका विद्यालयकाे सँस्थापक, पूर्व प्रधानाध्यापक, पूर्व वि.व्य.स. अध्धक्ष, पूर्व शिक्षक तथा कर्मचारी, सामुदायिक वनका अध्यक्ष, समाजसेवी, शिक्षक , विद्यार्थी लगायतका व्यक्त्तिहरूलाई सम्मान गर्दाको तस्बिरहरू  :




माननीय कुलप्रसाद पोखरेलज्यूबाट पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्दै

विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्दै प्र.अ. प्रशुराम चौधरी


विद्यालयकाे सँस्थापक श्री नरेन्द्रप्रसाद शर्मालाई सम्मान पत्र प्रदान गर्दै माननीयज्यू






विद्यालयको इतिहास स्मरण गराउँदै सँस्थापक श्री नरेन्द्रप्रसाद शर्मा











































1 comment:

  1. Las Vegas Hotel & Casino - JM Hub
    › events 대구광역 출장마사지 › las-vegas-hotel-and-casino › 고양 출장샵 events › las-vegas-hotel-and-casino Mar 17, 2021 — Mar 17, 2021 The Wynn Las หาเงินออนไลน์ Vegas is 계룡 출장마사지 an ideal destination for families 바카라 to enjoy a full-service spa, indoor swimming pool, and a beauty salon.

    ReplyDelete