Surya: फोटो ग्यालरी
Showing posts with label फोटो ग्यालरी. Show all posts
Showing posts with label फोटो ग्यालरी. Show all posts

Tuesday, October 13, 2020

विद्यालयको ३१ ‌‌औं जन्मोत्सवका तस्बिरहरू

October 13, 2020 1
विद्यालयको ३१ ‌‌औं जन्मोत्सवका तस्बिरहरू

 यस विद्यालय स्थापना भएदेखि नै पहिलो पटक मिति २०७६ पुस २४ गतेका दिन प्रदेश नं. ५ का प्रदेश सभा माननीय कुलप्रसाद पोखरेलज्यूको प्रमुख आतिथ्यतामा भव्य रुपमा सम्पन्न भएको  विद्यालयको ३१ ‍औं जन्मोत्सवका अवसरमा विद्यालयलाई महत्त्वपूर्ण योगदान पुर्याउनु भएका विद्यालयकाे सँस्थापक, पूर्व प्रधानाध्यापक, पूर्व वि.व्य.स. अध्धक्ष, पूर्व शिक्षक तथा कर्मचारी, सामुदायिक वनका अध्यक्ष, समाजसेवी, शिक्षक , विद्यार्थी लगायतका व्यक्त्तिहरूलाई सम्मान गर्दाको तस्बिरहरू  :




माननीय कुलप्रसाद पोखरेलज्यूबाट पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गर्दै

विद्यालयको वार्षिक प्रतिवेदन तथा भावी योजना प्रस्तुत गर्दै प्र.अ. प्रशुराम चौधरी


विद्यालयकाे सँस्थापक श्री नरेन्द्रप्रसाद शर्मालाई सम्मान पत्र प्रदान गर्दै माननीयज्यू






विद्यालयको इतिहास स्मरण गराउँदै सँस्थापक श्री नरेन्द्रप्रसाद शर्मा